बैवाहिक बन्धनमा बाँधिए कलाकार सागर लम्साल ‘बले’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ असार ३० गते, आईतवार १८:११

काठमाडौं । हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् ।

स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित दियो पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु