काठमाडौ बर्षायाम लागे सँगै मध्य पहाडी लोकमार्ग अन्तरगत पर्ने कास्की र पर्बत सड़क खण्डबाट बाटो -बाटोमा देखिने मनमोहक झरनाको सौन्दर्यताले सवार गर्ने यात्रुलाई थप आकर्षित गरेको छ र झरनाको फेदीमा बसेर फोटो खिच्याउने गरेका छन।झरनामा रमाउन तथा अवलोकनका लागि आउने अन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनहु बढ्दै जान थालेको छ।