पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा होटल रुद्राक्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २ गते, बुधबार ०९:२६

पोखरा – प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल पोखरा स्थित होटल रुद्राक्ष पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।

पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित होटल रुद्राक्ष स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ पर्नु होटलको रूफटफबाट फेवातालको मनमोहक दृश्यमा रमाउन पाउनु नै हो।

पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा फेमिली डिलक्स, डवल, डिलक्स ट्विन,र सुपर डिलक्स गरी २७ वटा कोठा आधुनिक सुबिधा सहित ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको होटलको प्रबन्ध निर्देशक बाबुराम भण्डारीले बताउनुभयो ।

प्राकृतिक सुन्दरताको अवलोकन संगै १०० जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेस्टुरेन्ट पनि रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम , क्याम्प फायर र लाइभ बारबेक्यू सभा,सेमिनार ,गीति एल्बम लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली पार्टी लगाएतको अन्य शुभकार्य गर्न सकिने पनि भण्डारीले बताउनुभयो । होटलले १४ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु