शिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण ४ गते, शुक्रबार २१:२६

-तस्बिर -सचिन्द्र श्रेष्ठ

मध्य पहाडी राजमार्ग अन्तरगत भगवान शिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारा निर्माणका साथै शिव भगवानको ठूलो कदको मुर्ति बनाईएको छ ।पछिल्लो समय मानिसहरू स्नान र दर्शनका लागि आउने गर्दछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु