तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘रोल नं १’ को फस्टलुक सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २१ गते, सोमबार ५:४०

काठमाडौं । चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्मको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । फिल्ममा जोनकै कथा रहनेछ ।

सार्वजनिक पोस्टरमा कक्षाकोठाबाट अन्तिम बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।

सेभेन सिजले अहिले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी निर्माण गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु