समाजसेवी यमकला केसीको भजन तिज गीत “ शिवजीको नाम” (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २२ गते, मंगलवार ०७:१४

काठमाडौ । हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै नेपाली साङ्गेतिक बजारमा तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ।

यसै क्रममा समाजसेवी यमकला केसीको भजन तिज गीत “ शिवजीको नाम” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यमकला युट्युब च्यानलबाट सार्बजनिक गीतमा भद्र वलीको शब्द तथा संगीत छ भने स्वयं यमकला केसीकै स्वर र अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु