दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एशियन खुल्ला अन्तर्राष्ट्रिय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २९ गते, मंगलवार १८:१४

लुधी, चीन। चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीक सम्म आयोज़ना भयको एशियन खुल्ला अन्तर्राष्ट्रिय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ ।

ताईक्वानदो आईटीएफ़ नेपाल का प्रशिक्षक गायजी खड़काले बेक्तीगत प्याट्रन तर्फ सेमीफाइनलमा मलेशियाका मो चींगमिंग संग पराजित भयका थिय भने ५८ केजी मुनि तौल समूहमा फाईनल खेलमा चिनका व्हायू संग पराजित भयका थिय ।

ताईक्वानदो आईटीएफ खेलमा नेपाल लगायत चिन, मलेशिया, रशिया, अफगानिस्तान , ऑस्ट्रेलियाका खेलाडी तथा अफिशियल सहभागी थियो भनी प्रतियोगितामा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थीईन ।

अगस्ट ८ तारीकमा अन्तर्राष्ट्रिय ताईक्वानदो महासंघका सह–महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपाल का सस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिय।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु