राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

बागमती प्रदेश युवा परिषद रसुवाका अध्यक्ष अविनाश तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १ गते, शनिबार १५:३६

बैंकक –युवा समाजसेवी तथा बागमती प्रदेश युवा परिषद रसुवाका अध्यक्ष अविनाश तामाङ एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’बाट सम्मानित भएका छन् ।

शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत राष्ट्रिय युवा समाजसेवी सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष भविन्द्र बस्नेतले तामाङलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला तामाङ विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।

देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध प्रखर वक्ता, समाजसेवी, समेत हुन् । लामो समय महिला बाल बालिका शिक्षा ,युवा ,पर्यटन ,खेलकुद लगायतका क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका तामाङ विभिन्न संघसंस्थामा आवद्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु