राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

केदारेश्वरलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ३ गते, सोमबार ०२:४३

काठमाडौं, भदौ २ गते । केदारेश्वरमान स्थापितले ११ औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । काजाकिस्तानको ओस्केमेनमा जुलाइ १५ देखि १९ तारिखसम्म भएको उक्त प्रतियोगिताको इन्क्लाइन बेन्च प्रेसको मास्टर्स २ क्याटगोरीको ५० वर्षमाथि पुरुष ७२ देखि ७६ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।
उनले कुल १ सय ९५ केजी भार वहन गरे । केदारेश्वरका अनुसार उनको स्पर्धामा विभिन्न ९ राष्ट्रका त्यत्तिनै खेलाडी सहभागी थिए । किर्गिस्तानका खेलाडी दोश्रो तथा चीनका खेलाडी तेश्रो भए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनलाई सफलताका लागि आइतबार बधाइ दिए । उनले २०२२ को नवौं तथा २०२३ को १० औं गरी दुवै संस्करणमा रजत जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु