दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पारामाउन्टको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार १९:५५

काठमाडौं, भदौ ५ गते ।पारामाउन्टले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । पारामाउन्टले सिनियर र जुनियर ब्वाइज दुवैमा सफलता हात पा¥यो ।
सिनियर ब्वाइजमा पारामाउन्टले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई २६–२२ ले पराजित ग¥यो । विजयी टिमका लागि अनिल तामाङले १४ अंक जोडे । जुनियर ब्वाइजमा पारामाउन्टले स्वर्णदीपलाई २१–१८ ले हरायो । पारामाउन्टका सुदीप तामाङले ८ स्कोर गरे ।
सिनियर गल्र्समा तेजस्वीले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–२० ले पन्छायो । तेजस्वीकी एस्थर बरुवालले ११ अंक जोडिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु