राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ बाट ठगुन्ना सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार २१:३७

काठमाडौं । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत २२ बर्षदेखि सक्रिय सफल गायक तथा सर्जक उमेश सिंह ठगुन्ना थाइल्यान्डमा सम्मानित भएका छन् ।

म्युजिक ल्याब प्रालिको आयोजनामा शनिबार थाइल्यान्डको बैंकक स्थित होटल प्रिन्सटनमा आयोजित गोल्डेन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ भब्य समारोहमा प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले ठगुन्नालाई सम्मान गरेका हुन् ।

लामो समय सम्म शैक्षिक एवम गायन क्षेत्रमा आबद्ध रहेका ठगुन्नाले “जिन्दगी के छ र” बोलको गीतबाट अवार्ड हात पारेका ठगुन्ना
शैक्षिक एवम गायन क्षेत्रमा योगदान पुर्याउदै आउनुका साथै उनका र्दजनौ गीतहरू चर्चित र त्यति नै सन्देशमूलक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु