दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १२ गते, बुधबार ४:४८

काठमाडौं ।प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार भएको नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक गरिएको छ । ‘हामी तीन भाई’ चलचित्रमा मधुसुदन भट्टराईको कथा/निर्देशन रहेको छ भने त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण सहित विक्रम तामाङको कार्यकारी निर्माण रहेको छ ।

पटकथा/सम्बाद शिवम अधिकारीको रहेको छ । त्यस्तै छायांकन शिव ढकालले गरेका छन् । चलचित्रमा संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन् । नृत्य निर्देशन कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन देव महर्जनले गरेका छन् ।
समग्रमा ‘हामी तीन भाई’ विसुद्द पारिवारिक र नेपाली दाजुभाई दिदी बहिनीहरु सबैले एक पटक हेर्नै पर्ने चलचित्र बनेको छ, चाडैं नै रिलिज मिति सार्वजनिक गर्ने तयारी रहेको निर्माता त्रिरत्न श्रेष्ठले जानकारी दिए ।

कलाकारहरु विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आस्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, सुस्मा निरौला र विष्णु सापकोटा(हर्के हवल्दार) लगायतको मुख्य अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु