राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

आयोजक ज्ञानोदयको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १३ गते, बिहीबार ०४:३२

काठमाडौं, भदौ १२ गते ।आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार जित हात पारेको छ ।
खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई ४९–४४ ले पराजित ग¥यो । ज्ञानोदयका दीपेश शाहीले २२ अंक जोडे ।
ब्वाइजकै अन्य प्रतिस्पर्धामा पुष्पसदनले मल्पीलाई ५६–३६, भीएस निकेतनले रुपिजलाई १६–४ र ओएसिस्ले लिटिल एन्जल्सलाई ५१–३९ ले हराए । पुष्पसदनका मनीष गुरुङंले १९, भीएस निकेतनका समिरजंग राणाले ८ र ओएसिस्का जसन राना मगरले १९ स्कोर गरे ।
गल्र्समा एनसीसीएसले एलआरआईलाई २८–९ तथा मल्पीले रुपिजलाई ११–२ ले पाखा लगाए । एनसीसीएसकी प्रतिष्ठा शाहले १२ तथा मल्पीकी अरेथा श्रेष्ठले ६ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु