राष्ट्रिय नाटक महोत्सव २०८१ राजधानीमा शुभारम्भउर्जामन्त्री खड्का र नेपालका लागि वङ्गलादेशका राजदूतबीच शिष्टाचार भेटसोफा हव काठमाडौंको उत्सव अफर :भाग्यशाली ३ जनालाई युरोप टुरकेशावती मास्के अपाङ्गता तर्फ उत्कृष्ट सेवा पुरस्कार २०७४ पत्रकार शर्मिला विश्वकर्मालाई प्रदान गरियो२० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शनिबारदेखि सुरुकिरण श्रेष्ठको 'मेरी चन्द्रमा' बोलको म्युजिक भिडियो सार्वजनिकतेस्रो एस.जी इन्टर स्कुल स्केटिङ प्रतियोगिता स्वस्तिश्री गुरुकुलमा सम्पन्नप्राण प्यारी छोरी"कर्णालीमा आयोजित १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छः खेलकुदमन्त्री चौधरीहेर्नुस् आज २०८१ साल भदौ ३० गते आइतबारको राशिफल

आइडियल मोडेलको जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार ०४:५३

आइडियल मोडेलले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ ।
खोकनास्थित आयोजक ज्ञानोदय बालवाटिकाको कोर्टमा भएको खेलमा आइडियल मोडलले चाँदबागलाई ४५–२५ ले पराजित ग¥यो । आइडियल मोडेलका लागि नेल्सन श्रेष्ठले १६ स्कोर गरे ।
ब्वाइजमै रातो बंगलाले लिटिल एन्जल्सलाई ३६–३२, पाठशाला, बागडोलले मल्पी सिटीलाई २१–१८ र मोर्डन इन्डियन स्कुल (एमआईएस) ले जेम्सलाई २३–१५ ले हराए । रातो बंगलाका उन्नव अर्यालले १३, पाठशालाका अर्नव महर्जनले ८ र एमआईएसका यथार्थ श्रेष्ठले १४ अंक जोडे ।
गल्र्समा एनसीसीएसले एमआईएसलाई २९–१६, पाठशाला, बागडोलले लिटिल एन्जल्सलाई १४–४ र रिब्सले स्वर्णिमलाई १७–१५ ले पाखा लगाए । एनसीसीएसकी दिवा महर्जनले ११, पाठशालाकी समृद्धि श्रेष्ठले ३ र रिब्सकी सुजिना लामाले ७ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु