दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कलाकार टंक खड्काको प्रस्तुतिमा टेलि सिरियल “आमाको माया” सार्वजनिक हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २० गते, बिहीबार १८:३८

काठमाडौं । कलाकार टंक खड्काको प्रस्तुतिमा टेलि सिरियल “आमाको माया” सार्वजनिक हुने भएको छ ।

समसामयिक बिषय बस्तुमा आधारित टेलि सिरीयल “आमाको माया” हरेक आइतबार बेलुका ७ बजे टंक खड्का युट्युब “च्यानलमा सार्वजनिक हुने भएको छ ।

लक्ष्मण तिवारीको लेखन निर्देशन दीपक घिमिरे रहेको सिरीयलमा कलाकार लक्ष्मण तिवारी, टंक खड्का, तारा खड्का, युगज्योति क्रियाशील, सबिना केसी, नानु बस्नेत (बिनु),बासुदेव बस्नेत, सन्तबहादुर मगर,सबिना खड्का, परिवर्तन केसी (रामकुमार), सुस्मिता बस्नेत, मनोज बस्नेत, सुस्मिता बस्नेत, सुवास बस्नेत , बुढाथोकी,आकाश बुढाथोकी, मेनका बलामी, भुवन त्रिपाठी, सरस्वती जोशी,उर्मिला थपलिया, लिलासिंह खत्री,रामशरण घिमिरे, मिस शंखु, पूर्व पार्वती गिरी,मनोज गजुरेल, सागर नगरकोटी, टिकाराम श्रेष्ठ, पुरुषोत्तम मगजु रहेका छ्न ।

होलीश खड्का र बिरोधजंग खड्का निर्माता र दीप कश्यप सम्पादन रहेको आमाको माया टेलीशृङ्खला दर्शकहरुले हेरे पश्चात मनोरञ्जन साथै केही सन्देश समेत पाउने खड्काको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु