तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रन्जित सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २२ गते, शनिबार ५:१६

थली तेक्वान्दो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जित डंगौरालाई सम्मान गरेको छ । सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा रन्जितलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।
भारतको गोवामा जुन २१ देखि २३ तारिखसम्म भएको उक्त प्रतियोगितामा रन्जितले पुरुष सिनियर ८० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका थिए । थली तेक्वान्दो डोजाङका प्रमुख युमा शंकर लामाले रन्जितलाई एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु