दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्री थ्री एक्स थ्री बास्केटबलको लिग चरणको खेल सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार ५:५१

२२ भदौ, काठमाडौं । श्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिवार लिग चरणका खेल सकिएका छन् ।

पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यस्तै महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको सेमि कभर्डहलमा भएको खेलमाबाट पुरुषतर्फ टाइम्स ए, हाउण्ड्स, टाइम्स बी, रिभोल्ट, बुढानिलकण्ठ, बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट बलेज र टिम ध्वज क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यस्तै महिलातर्फ हाउण्ड्स, रिभोल्टको ए र बी टिम तथा बुढानिलकण्ठ बास्केटबल सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल सेमिफाइनल र फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।

यस्तै कर्पोरेटतर्फ अम्रपाली र बीएस धौवलागिरीले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबारै हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु