मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

विद्यालय व्यवस्थापन समिति गठनमा मनोमानी भएको वडा अध्यक्ष लामिछानेको भनाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २३ गते, आईतवार २०:२६

गोरखा- भिमसेनथापा गाउपालिका वडा नं ३ संस्कृति मा बि तान्द्राङ्गमा गत शुक्रवार बिबादका बिच बिध्यालय ब्याबस्थापन समिति गठन गरेको बड़ा अध्यक्ष ऋषि लामिछानेले जनाएका छन् ।

उनका अनुसार स्थानीय जनप्रतिनिधि लाई ब्यवास्था गरि आफुखुशि बिध्यालय ब्यबस्थापन समिति गठन गरेको र त्यसमा आफ्नो सम्लग्नता नरहेको वडा अध्यक्ष लामिछानेले जानकारी दिए ।

तान्द्राङ्ग स्थित संस्कृत मा.वि व्यवस्थापन समितिको अध्यक्षमा स्थिर प्रसाद खनाल निर्विरोध निर्वाचित भएका छन् ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरूको शुक्रवार विद्यालयको कार्यकक्षमा बसेको बैठकले खनाललाई अध्यक्षमा सर्वससम्मत चयन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु