दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलाडीहरुलाई व्यक्तित्व विकास तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २६ गते, बुधबार ५:२१

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना ग¥यो ।
एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरुलाई प्रशिक्षण दिएको आयोजक संघका अध्यक्ष दिपक श्रेष्ठले जनाएका छन् । विभिन्न दश खेलका ५० जना खेलाडी सहभागी थिए । तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन संघसंग आवश्यक समन्वय तालिम सञ्चालन गरिएको संघले जनाएको छ । खेलाडीहरुलाई मिस नेपालदेखि अनुभवी सन्चारकर्मीहरुले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु