भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ४ गते, शुक्रबार ०४:०८

काठमाडौं ।स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा निश्चल, स्वस्तिमा, विजय बराल, वसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर सिवाकोटी लगायतको अभिनय छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन रहेको फिल्मको पटकथा यी दुवैले मिलेर लेखेका हुन् । फिल्मका निर्माता स्वस्तिमा खड्का र निश्चल बस्नेत हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु