तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,”पूर्व विद्यार्थी समाज” गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ४ गते, शुक्रबार १५:१३

काठमाडौँ | तारकेश्वर नगरपालिका–११ नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,”पूर्व विद्यार्थी समाज” गठन गर्नको निम्ति भोलि मिति २०८१ असोज ५ गते शनिबार बिहान ७ बजे विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजना गरिएको भेला समिति आयोजक रामराजा ओझा एसएलसी ब्याच २०५७ ले बताउनुभएको छ। 

२००४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पनि “पूर्व विद्यार्थी समाज” गठन गर्नको निमित्त कोही अगाडि नसर्नु दुखद रहेको र कुनै पनि विद्यालयमा पूर्व विद्यार्थी समाज एउटा अपरिहार्य अङ्गको रुपमा रहने हुँदा सम्पूर्ण पूर्व विद्यार्थीहरू एकजुट भई यो संस्थालाई विधिवत दर्ता गरी ट्रेनको लिगको रूपमा स्थापित गर्न लागिपरेको वहाँ बताउनु हुन्छ साथै पूर्व विद्यार्थी समाज राजनीतिमुक्त हुनुपर्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण रहेको छ। देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन आब्हान समेत गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु