भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

गीति कविता : मेरो दिलको

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ५ गते, शनिबार ०३:२६

मेरो दिलको मान्छे तिमी मेरो नजिक आउन
यो दिलले गर्ने माया चिन्ने कोशिश गर न
मैले तिम्रो खुसीको लागि धेरै दु:ख गरे
मन मुटु बाट चोखो माया गरे

तिमिलाई अपनाउदा यो मन खुसी हुन्छ
मायाले होला सबै सँग भेट गर्ने मन हुन्छ
बाचा गर्छु मैले छिट्टै भेट हुन्छ
मन भित्र बसेको मान्छे हौ चाडै भेट हुन्छ

मेरो दिलको मान्छे तिमी मेरो नजिक आउन
यो दिलले गर्ने माया चिन्ने कोशिश गर न

लेखक : गोबिन्द राज ओझा (राजन )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु