तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

थरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १८ गते, शुक्रबार ७:११

काठमाडौं । सेकुवा पारखीहरूका लागि अर्गानिक फेमिली सेकुवा घर” संचालनमा आएको छ ।

विभिन्न खानाका स्वादका पारखीहरुको मागलाई मध्य नजर गर्दै बालाजु माछापोखरी गुणस्तर नजिक बसन्तनगरमा संचालनमा आएको अर्गानिक फेमिली सेकुवा घर” मा चिकेन, मटन ,पोर्क र बफको सेकुवा उपलब्ध गराइएको छ ।

सेकुवा पारखीका लागि किलोको हिसाबले सेकुवा खुवाउने व्यवस्था गरिएको संचालक सुर्य कुमार श्रेष्ठले बताए ।बजारको मूल्य भन्दा सुपथ मूल्यमा सेकुवा उपलब्ध गराएका छौँ´ संचालक श्रेष्ठले भने- सेकुवा घरमा ग्राहककै अगाडि दाउराको आगोमा पोलेर सेकुवा खुवाउने गरिएको छ । यस्तो सेकुवा खाँदा ग्राहकले थप सन्तुष्टि पाउनु हुनेछ ।

यहाँ सेकुवाका अलावा म:म चाउमिन,माछाको छोइला, खाजा सेट लगाएत फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन्। ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु