विश्व सामु नेपालको झन्डा फहराउनु छ
तन मन साराले देशको सेवा गर्नु छ
विश्व शान्तिको हावा नेपालबाट चलाउनु छ
वीर भुमि ,पितृ भुमी दिलमा छ
यहीँ देशमा बसेको छु,यहीँ माटाेको बारेमा भन्ने छु
भ्रष्टाचारिलाई देशबाट भगाउने छु
नेपाल मातालाई न्याय दिन खोजेको छु
म एक सिपाही हु आफ्नो कर्तव्यमा लागिरहेको छु
देशको माटाे चिन्नुपर्छ माटाेको ममता सबैमा हुनुपर्छ
नेपाल आमालाई बचाउने ठुलो जिम्मेवारी छ
लेखक : गोबिन्द राज ओझा (राजन )