–सचिन्द्र श्रेष्ठ,यूएई
आज देश भर आफु भन्दा ठुलाबडा र मान्यजनको हातबाट टिका र जमरा ग्रहण गरेर आशीर्वाद लिइ रहदा खाड़ी मुलुकमा समेत छरिएर रहेका हिन्दु नेपालीहरुले दशै मानेका छन।
बिभिन्न बाध्यता र बिबशताका कारण घर देखी टाढा रहेका नेपालीहरुले परदेशमा रहेका परिवार, आफन्त र प्रियजन संगै दशै मनाएका छन हेरौ यूएईको दुबईमा समेत यसरी खुसी सटासट गरी दशै मनाए।