पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

चलचित्र ‘१२ गाउँ’ को गीत ‘यो मनले’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २ गते, शुक्रबार ०८:१३

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘१२ गाउँ’ को गीत ‘यो मनले’ सार्वजनिक गरिएको छ। फिल्म रिलिजको हप्ता दिनपछि यो गीतलाई युट्युबमा रिलिज गरिएको हो।

अर्जुन पोखरेलको संगीत रहेको यो रोमान्टिक गीतको शब्द मुक्त उदासले लेखेका हुन्। शाहिद माल्या र सञ्जीवनीले यसमा स्वर दिएका छन्।

भिडिओमा अभिनेता विराज भट्ट र डेब्यु अभिनेत्री न्यान्सी खड्का फिचर्ड छन्।

‘१२ गाउँ’ दसैं फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज भएको हो। यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यु गरेका छन्। देशभरका हलमा फिल्मले आक्रामक व्यापार गरिरहेको छ। चलचित्र बिराज भट्टले निर्देशन गरेक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु