तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गीति कविता : किसान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ९ गते, शुक्रबार ६:०७

किसान हु म मेरो मेहनतको मैले पाउनुपर्छ
मेरो जिन्दगी खुसि बनाउन सक्नुपर्छ
म किसान हु मेरो परिश्रमको फल चाख्न पाउनुपर्छ
किन लाज मान्ने मैले मेरो हक पाउनुपर्छ

यो दुनियाँले मलाई हिम्मत दिन सक्नुपर्छ
मेरो जिन्दगी पनि खुसिले भरिदिनु सक्नुपर्छ
थकाइ लाग्छ मलाई आराम दिन सक्नुपर्छ
गर्मी भएको बेला सितल छहारी बन्न पनि सक्नुपर्छ ।

ऋण धेरै हैन हासो दिन सक्नुपर्छ
मलाई मेरो माटाेमा रुन दिनुपर्छ।

किसान हु म मेरो मेहनतको मैले पाउनुपर्छ
मेरो जिन्दगी खुसि बनाउन सक्नुपर्छ
म किसान हु मेरो परिश्रमको फल चाख्न पाउनुपर्छ
किन लाज मान्ने मैले मेरो हक पाउनुपर्छ।

लेखक : गोबिन्द राज ओझा (राजन )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु