दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार ८:३८

काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको तयारीमा झण्डै एक दर्जन व्यक्तिहरु लाइनमा देखिन्छन् ।

यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु:
१. सरव कुमार महर्जन – नेकपा एमाले प्रदेश क सदस्य कीर्तिपुर नगर इन्चार्ज
२. केस रत्न  बज्राचार्य – नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य /काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० संयोजक
३. सुरेन्द्र मानन्धर – नेकपा एमाले केन्द्रीय सदस्य/काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० इन्चार्ज
४. बिन्दु महर्जन – नेकपा एमाले काठमाडौँ जिल्ला उपसचिव
५. सूर्य बुढाथोकी – राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष
६. ध्रुव अधिकारी – नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य
७. विकास महर्जन – नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य
८. राजकमल महर्जन – कीर्तिपुर नगर सदस्य
९. जुजु भाइ महर्जन – कीर्तिपुर नगर सदस्य

आउदो उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको टिकट कसले पाउछन् त्यो भने अझै हेर्न बाँकी नै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु