दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दुलाल बन्धु सेवा समाज बागमती प्रदेश अध्यक्षमा जयराम दुलाल चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १२ गते, सोमबार ११:२९

काठमाडौं । दुलाल बन्धु सेवा समाज बागमती प्रदेश कार्य समितिको दाेस्राे अधिबेशनबाट अध्यक्षमा जयराम दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा निल प्रसाद दुलाल , महिला उपाध्यक्षमा रिता दुलाल , उपाध्यक्ष भूमिनन्द दुलाल , उपाध्यक्ष टंक प्रसाद दुलाल , महासचिवमा गोविन्द दुलाल निर्वाचित भएका छन् ।

यस्तै सचिवमा अर्जुन प्रसाद दुलाल, सह सचिवमा मुरारी उपाध्याय दुलाल, काेषाध्यक्ष सुदन दुलाल निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा हरेराम दुलाल, श्याम प्रसाद दुलाल, तारानाथ दुलाल , रबिन्द्र दुलाल, सुर्य प्रसाद दुलाल, विकास दुलाल, विष्णु दुलाल , गणेश दुलाल र ऋषिराम दुलाल निर्वाचित भएका छन् ।

दुलाल बन्धु भेला तथा अधिवेशनको उद्घाटन कोशी प्रदेश सभा सदस्य माननीय किशोर चन्द्र दुलालले गर्नुभएको थिए भने कार्यक्रम संचालन गणेश दुलालले गर्नुभएको थियो कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका दुलालबन्धुहरु भेला भएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु