दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल आइतिएफ़ टोली को बिदाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १६ गते, शुक्रबार १३:५३

काठमाडौं । उज्बेकिस्तान को टाश्केन्त शहर मा नोभेम्बर १ देखी ८ सम्म आयोजनाहुने आइतिएफ़ तेक्वान्दो विश्वकप -२०२४ मा सहभागिता को लागि युवा तथा खेलकुद मन्त्रलय ले विदाई गरेको छ। युवा तथा खेलकुद मन्त्रि ले तेजुलाल चौधरी ज्यूले उक्त विश्वकप मा सहभागी हुने नेपालि टोली लाई मत्रालय मा विदाई गर्नु भएको हो। उक्त कार्यक्रम को लागि नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ का महासचिव घम बहादुर थापा मगर को नेतृत्व मा सात सदसिय टोली सहभागी हुनेछन। जसमध्य रेफ्री को भूमिकामा घम बहादुर थापा मगर र बिक्रम बाठा मगर, प्रशिक्षक मा होम बहादुर सुनार, पखेलाडी तर्फ खगेन्द्र घर्ति मगर, सुरेन्द्र अदै र महिला खेलाडी तर्फ नविना बिश्वकर्मा र बसन्ती डाँगी रहेका छन। उक्त टोली नोभेम्बर १ मा काजकस्तान तर्फ जाने छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु