एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

मिस टिन नेपाल २०२४ का प्रतिस्पर्धी सुन्दरीहरुले देखाए प्रतिभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते, आईतवार १२:३८

काठमाडौं । मिस टिन नेपाल २०२४ का प्रतियोगीहरुले आफ्नो–आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो राउन्ड अन्तर्गत उनीहरुले काठमाडौंमा शनिवार एक कार्यक्रमबीच कला देखाएका हुन् । मिस टिन नेपालको यस संस्करणमा १६ जना सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगीहरुले नृत्य, गायन, बक्तृत्वकला लगायतका कला प्रस्तुत गरेका थिए । सो कार्यक्रममा ‘काठमाडौं जेसिस’की अध्यक्ष एन्जिला खडका, पूर्व अध्यक्ष सुमन महर्जन, कार्यकारिणी उपाध्यक्ष नारायण अचार्य, महासचिव श्याम कुमार घिमिरे, कोषाध्यक्ष करुणा थापा, उपाध्यक्ष रितिज कार्की लगाएतको उपस्थिति रहेका थियो ।

साथै मिस टिन नेपाल–२०२१ अदिति कोइराला उपस्थित रहेको थियो । सो कार्यक्रमको कोरियोग्रफर सुगारिका केसि गरेकी थिईन भने कार्यक्रमको संचालन अदिति कोइरालाले गरेकी थिईन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु