दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रघुवंशी भण्डारी सेवा समाज नेपाल काभ्रेको प्रथम जिल्ला अधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २५ गते, आईतवार १६:०४

रमेश कुमार भण्डारी काभ्रे : रघुवंशी भण्डारी सेवा समाज नेपाल काभ्रेपलान्चोकको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

समाजको सभापति पुण्य बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनले पुर्ब एसएसपी शैलेन्द्र कुमार भण्डारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा विशिष्ट अतिथि धुलिखेल नगरपालिका ४ का वडाध्यक्ष गोबिन्द भण्डारी,सल्लाहकार सरोज कुमार भण्डारी ,रामजी भण्डारी लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

काभ्रे जिल्ला समितिका पदाधिकारीहरु लगायत अन्य भण्डारी वन्धुहरुको वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा ७० वर्ष उमेर पुगेका रघुवंशी कौशिक गोत्रीय बृद्धबृद्धाहरुलाई सम्मानसमेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु