तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

याङटेनलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २७ गते, मंगलवार ६:१४

याङटेन लामाले युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० तारिखमा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले जनाएको छ । उनले फाइनलमा निक स्पेन्सरलाई पराजित गरे ।
याङटेन च्याम्पियन्स मार्सल आर्ट्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् । उनी ११ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन् । सुनिल क्लबका सञ्चालक पनि हुन् । नेपालमा पनि च्याम्पियन्स मार्सल आर्ट्स क्लब सञ्चालनमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु