दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्पोरेट खबरका अध्यक्ष शाहलाई अटोमोबाइल्स एसोसिएसनको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २ गते, आईतवार १७:४०

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसनले कर्पोरेट खबर डटकम र कर्पोरेट बिजनेस म्यागिजनका अध्यक्ष तथा प्रधान सम्पादक उज्ज्वलजंग शाहलाई सम्मान गरेको छ ।

एसोसिएसनले शनिबार आफ्नो दसौं साधारण सभामा शाहलाई सम्मान गरेको हो । नेपाली खेलकुद, खेल पर्यटन पर्यटन तथा टूव्हील टुरिङ, ड्राइभ टुरिजम र सेफर मोबिलिटीको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप शाहलाई सम्मान गरिएको एसोसिएसनले जनाएको छ ।

शाहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु