
नेपाल राष्ट्रको एकता र सार्वभौमसत्तालाई जोगाउनु पर्छ
जनचाहना अनुसारको शासन व्यवस्था हुनुपर्छ
शान्ति ,सुरक्षा र विकास देशको आवश्यकता हो
जनताको पिरमार्का बुझ्न सरकारको आवश्यकता हो
नेपाल राष्ट्रको स्वाधीनता सबैले जोगाउनु पर्छ
अखण्ड राष्ट्र नेपाल विश्वले चिन्नुपर्छ
नेपाल र नेपालीको हितका बारेमा सोच्नुपर्छ
नेपाल हाम्रो हो हामी नेपाली हु भन्ने भावनाको विकास हुनुपर्छ
युवाहरू श्रम गर्न विदेश जाने किन ?
देशमा रोजगारको लागि समस्या भयो किन ?
अब सबैले देशको बारेमा सोच्नु पर्छ
यो देशको सिमारेखा पुनः कोर्नुपर्छ
नेपाल राष्ट्रको एकता र सार्वभौमसत्तालाई जोगाउनु पर्छ
जनचाहना अनुसारको शासन व्यवस्था हुनुपर्छ
शान्ति ,सुरक्षा र विकास देशको आवश्यकता हो
जनताको पिरमार्का बुझ्न सरकारको आवश्यकता हो
लेखक : गोबिन्द राज ओझा (राजन )


