भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

तिम्रो आँखाको नानीमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १९:४४

पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल जिशु कोइरलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘तिम्रो आँखाको नानीमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा उनीसँगै अर्जुन दुलालको अभिनय रहेको छ ।

यस भिडियोको गितमा त्रिलोचन श्रेष्ठको शब्द रहेको छ भने आदेश पौडेलको स्वर रहेको छ । उक्त म्युजिक भिडियो अडियो ग्यारेज प्रोडक्सन युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । यस गितलाई स्वमिक गौतमले निर्देशन गरेका हुन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु