दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार ७:१४

काठमाडौं । मार्टिन कूपरले सन् १९७३ को अप्रिल ३ मा विश्वकै पहिलो मोबाइल फोनको आविष्कार गरेका थिए । उक्त मोबाइल फोन बनाउनका लागि उनलाई केवल तीन महिनाको समय लागेको थियो । उनले मोटोरोला कम्पनीका कर्मचारीहरुसँग मिलेर उक्त मोबाइल फोन बनाएका थिए । पहिलोपटक मोबाइल फोन निर्माणका लागि मोटोरोला कम्पनीले १० करोड डलर लगानी गरेको थियो । मार्टिन कूपर ९५ बर्ष पुगिसकेका छन्। अमेरिकाको शिकागोमा जन्मी हुर्केका उनी हाल अमेरिकाकै डेलमार क्यालिफोर्नियामा बसोबास गर्दैआएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु