दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जन्मको आधारमा अमेरिकी नागरिकता नपाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार ६:४५

काठमाडौँ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले जन्मको आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन् । एनबिसी टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन् ।आगामी जनवरी २० मा राष्ट्रपति पद सम्हाले लगत्तै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन प्रक्रिया शुरु गर्ने उनले बताए ।
प्रकाशन मिति–२०८१ मंसिर २४ गते सोमवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु