
काठमाडौँ । आज दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आफ्नो नेपाल भ्रमण पूरा गरेका छन्। भ्रमणका क्रममा लुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा–माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतसँग शिष्टाचार भेट गरेका थिए।


