तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

झापामा रात्रिकालिन गस्ती

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार ७:०६

झापा । झापामा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयले मिलेर रात्रिकालीन गस्ती गर्न थालेका छन् । जंगलबाट हुलमै हात्ती पस्न थालेपछि शनिबारदेखि शिवसताक्षी नगरपालिकाको वडा नं ८ ले गस्ती जाने टोली नै गठन गरेर रात्रिकालीन गस्ती थालेको हो। वडाध्यक्ष सन्तकुमार फेउदेनका अनुसार, हात्ती गाउँ बस्ने मुख्य गौडामा बसेर कम्तिमा २५ जना सम्मेलित टोलीले हात्ती आउँदै गरेको देखिए गाउँलेलाई सूचना दिन्छ। झापामा हात्तीको आक्रमणबाट वर्षेनि मानिसहरुको मृत्यु हुने गरेको छ। यसो हुनवाट बच्न स्थानीय मिलेर रात्रिकालिन गस्ती गर्न थालिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु