
काठमाडौ –‘हुनेले दिएर जाउँ नहुनेले लिएर जाउँ’ अभियानअन्तगर्त सहयोग वितरण गरिएको छ । अहिले चिसोको मौंसम शुरु भएको छ । चिसो सिरेटो, एकसरो विद्यालय पोशाकमा दिनभरिको पढाई पक्कै सहज छैन । कठिन अवस्थाहरुसँग जुद्दै जीवनको नविनतम सपना साकार पार्न प्रतिवद्ध यि बालवालिकाहरुको शरिरमा न्यानो कपडाको खाँचो छ । जीवनमा भएर पनि दिन नजान्नेहरुको जमात बढिरहेको समयमा हामी सहयोगी मनहरुको साथलाई जोड्दै संखुवासभा जिल्लाको बिकट चिचिला र सिलिचोङ गाउँपालिकामा सहयोग वितरण गरिएको हो ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट संकलन गरिएको करिव ३० बोरा न्यानो कपडा २५ सय जनालाई पुग्ने गरि वितरण गरिएको छ । ओपन खवर मिडिया प्रालीले आयोजना गरेको यो पुण्य कार्यमा सहयोगी मनहरुको साथ, सहयोग र सहभागिता बढ्दै गईरहेको छ । स्थानीय जनप्रतिनिधिहरु आफ्ना नागरिकको न्यूनतम आवश्यकता पुरा होस भन्ने चाहान्छन् । यहि चाहनालाई पुरा गर्न ओपन खबरले गरेको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको पालिका अध्यक्षहरुले बताए । सामाजिक सत्कार्यका लागि एक्लो प्रयास र पहलबाट मात्र सम्भव छैन । यो सत्कर्ममा ओपन खबरका अध्यक्ष श्री मोहनकृष्ण अधिकारी, सल्लाहकार अनुराग कुँवर, यस अभियानका संयोजकहरु सुरेश मानसिंह कुँवर, कृष्णराज तिमिल्सिना र रामेश्वर ढकाल लगायतको साथ सहयोग अझै अर्थपूर्ण छ ।
जीवनमा जे छ त्यो भन्दा जे छैन त्यसको महत्व बढि भएजस्तै जसका लागि जे आवश्यक छ त्यो हुनेले सहयोग गर्न सके सामाजिक सत्भाव, साथ सहयोग संगसंगै पुण्य प्राप्तिमा समेत सहयोग पुग्ने छ । यस पुण्य कार्यमा मलम पटि लागउदैँ फराकिलो मन भएकाहरुले बिषेश सहयोग समेत गरेका छन । जसमा अनुराग कुँवर ता न पा–१, आशा कुँवर ता न पा–१, नेपाल लाइफ रिकुमेन्ट एजेन्सी प्रा लि परिवार गौशाला काठमाडौं, रोयल सा सा र्फमासिटिकल्स प्रा लि बुद्ध नगर काठमाडौं, एक लभ्य भिजन स्कुल परिवार कृर्तिपुर, जी एच मेडिहहेल्थ कन्सन प्रा लि बुद्ध नगर काठमाडौं, यूनिक टेर्लस डिल्लीबजार काठमाडौं रहेका छन् ।
यसैगरी यो अभियानमा सहयोग पुर्याउनेमा एस मिन ढुङगाना, बानेश्वर, चन्दा खतीवडा, कोटेश्वर, गेल्मु बुढाथोकी, मालीगाउ ,, बिनिता स्थापीत, नयाँबजार, काठमाडौ कर्नस्र्ट, उपासना बज्राचार्य, आशा शिक्षा सदन , भक्तपुर शुलक्षण बानिया, बोराटार, काठमाडौ बन्दना डि सि, बनस्थली, राजी गुरुङ, स्वयम्भु, लिटिल आइन इस्टाइन प्रि स्कुल, किर्तिपुर सिता तिमिल्सिना, कलंकी, काठमाडौ इन्दीरा अधिकारी, कलंकी, काठमाडौ उत्सब ढुङगाना, कलंकी, प्रयास स्कुल, भाजंगल अप्सरा ओझा, लोलाङ निर्मला सापकोटा, ठिमी भक्तपुर भह्यापी आवर प्रि स्कुल कृर्तिपुर शलिना अर्याल, स्यूचाटार काठमाडौ दिपक न्यौपाने, ग्रिनलाइन, सस्कृति हुमागाई, डिल्लिबजार रहेका थिए ।


