ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

चर्चित नायिका ऋचा घिमिरेको “तेल भिसा” समसामयिक नेपाली चलचित्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २८ गते, शुक्रबार ०६:३३

पचासको दशककी चर्चित नायिका ऋचा घिमिरेको निर्माण तथा प्रखर अभिनय रहेको अनि उनकै श्रीमान निर्देशक शंकर घिमिरेको निर्देशन रहेको चलचित्र “तेल भिसा” समसामयिक नेपाली चलचित्र बनेको छ। यस चलचित्रले विदेशमा रहेका छोरा–बुहारी या छोरी–ज्वाईको बच्चा जन्मिदा हेरचाहको लागि नेपालवाट बुवा–आमा जाने गरेको कथावस्तु छ। जुन अत्यन्त मार्मिक तथा यथार्थपरक छ। यस चलचित्र नेपालमा प्रदर्शन गर्न नायिका ऋचा घिमिरे ५० दिन नेपाल बसेर अमेरिका फर्किसकेकी छन्। “तेल भिसा” भने, नेपालमा चौथो हप्तामा प्रदर्शन भैरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु