गायक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ६ गते, शनिबार ०९:५३

काठमाडौ । गायक तथा संगीतकार दीपक जोशीको टाक्क टुक्क बोलको गीत सार्वजनिक भएको छ ।

भीम बीसीको श‌ब्द तथा संगीतमा गायक जोशी र गायिका मेलिना राईको स्वरमा सजिएको उत्त गीत शुक्रबार तिलक फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियो निर्देशन पनि जोशी स्वयम्‌ले गरेका हुन् । संगीत संयोजन केशव बडुले गरेका छन् । कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेको गीतका रेकर्डिस्ट खुमन राणा र सुमन राणा हुन् । गीतको भिडियोमा दीपक जोशी र अञ्जली डीसीले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु