उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

कश्यप एकेडेमीमा एआई र रोबोटको प्रयोग :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ७ गते, आईतवार ०६:२५

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमीमा AI र रोबोटको प्रयोग भएको छ ।

समसामयिक र एककाइसौं शताब्दीको आवश्यकतालाई पहिचान गरी संस्कार सहितको आधुनिक शिक्षा प्रदान गर्दे आइरहेको छ । उक्त अबधारणालाई साकार रूप प्रदान गर्न बिधालयले एस एस ई (SSE: Science & Technology, Spirituality and Entrepreneurship) लाई आफ़नो मौलिक अवधारणाको रूपमा अबलम्बन गरी सोही बमोजिम सिकाई प्रक्रिया अगाड़ी बढ़ाईरहको छ ।

शनिबार kaahyap invention club ले कक्षा ४ देखी ९ सम्मका बिद्धार्थीहरूले AI र Robotics सहित कक्षा ३ देखि नर्सरी कक्षाका बिद्धार्थीहरुले Animal Theme मा आधारित प्रदर्शन आयोजना गरेका छन । विधार्थी हरूले निर्माण गरेका ड्रोन, स्मार्ट door luck, RC Car, Automatic Soil irrigation System, Clap light System, RC Plane , inauguration bot लगायतका AI प्रयोग गरियका प्रविधि हरू प्रस्तुत गरियको थियो ।

कार्यक्रमको उद्धाघटन पनि inauguration bot द्वारा रिबन काटेर गरियको थियो । त्यस पछाड़ी संपूर्ण उपस्थित अभिभावक एवं अथितिहरूलाई विधार्थीहरूले निर्माण गरेको ड्रोनबाट पुष्पबृष्टि गरि स्वागत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु