दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘हृदयकी रानी’ ।। मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीको गायन ।। कोमल ओलीको अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार ७:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको रचनामा ‘हृदयकी रानी’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडिओ सिवाकोटीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

आधुनिक भाकाको गीतमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । हाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका सिवाकोटीले रचना गरेको गीतमा कीर्ति न्यौपानेको संगीत रहेको छ ।

गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । कृष्णदेव रुपाखेतीले निर्देशन गरेको म्युजिक भिडिओमा मदनकृष्ण श्रेष्ठ, गायिका कोमल ओली, स्मारिका ढकाल र विमल अधिकारीको अभिनय छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु