दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

सायम प्रिमियर लिग ” को पाचौं संस्करण माघ ४ गते हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १४ गते, आईतवार ०५:५२

आन्तरिक कार्यक्रमको रुपमा हरेक वर्ष सञ्चालन हुदै आएको सायम कलेजको ” सायम प्रिमियर लिग (एसपिएल)” को पाचौं संस्करणका लागि अक्सन माघ ४ गते हुने भएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किङ्स र सायम च्यालेन्जर्स नामका टिम सहभागी छन्
एसपिएलको पहिलो र तेस्रो संस्करण सायम च्यालेन्जर्स, दोस्रो संस्करण सायम सिक्सर्स र चौथो संस्करण सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए ।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित ल्याब्रोटोरी माध्यामिक विधालयको खेल मैदानमा हुनेछ ।
अक्सनका लागि मार्की खेलाडीको निर्णय भइ सकेको र ८० खेलाडिको नाम दर्ता भएको छ, जसमध्ये बाट ६० खेलाडीले मात्र विभिन्न क्लब बाट खेल्ने छन।
टि-20 फर्म्याटमा हुने प्रतियोगितामा यो वर्ष भने कलेज बाहिरका व्यवसायीले पनि टिम खरिद गर्न सक्नेछन। खरिद गरिएको टिमको नाम सोही व्यवसायको नाममा परिवर्तन हुने छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु