तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पोर्चुगलमा मनाइयो टोपी दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १९ गते, शुक्रबार १६:५८

पोर्चुगल — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्ले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा एनआरएनए पोर्चुगलले एक कार्यक्रम गर्दै टोपी दिवस मनाइएको हो।

पछिल्लो समय नेपालीहरूको उल्लेखनीय बसोबास रहेको युरोपको पोर्चुगल स्थित राजधानी लिस्वानमा एक कार्यक्रम गरि टोपी दिवस मनाइएको कार्यवाहक महासचिव दिपेश बिष्टले बताए । उक्त कार्यक्रममा एनआरएनए पोर्चुगलका कार्यवाहक अध्यक्ष दिनेश खड्का लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरू र पत्रकार उपस्थित भएका थिए।

औपचारिक कार्यक्रम समापन भएपछि अनौपचारिक कार्यक्रम समेत भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु