काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।