उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

९५ वटा म्युजिक भिडियाेले प्रमाणपत्र पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार १७:२५

काठमाडौं । नेपालकाे शान तथा गाैरब स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियसन नेपालको आयोजनामा तेश्रो संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ प्रतियोगिता हुनगैरहेकाे छ।

यसमा आधिकारीक रूपमा ९५ वटा म्युजिक भिडियोले सहभागिता जनाएकाे छ। सहभागी ९५ वटा म्युजिक भिडियोहरूलाई प्रारम्भिक दर्ता प्रमाणपत्र प्रदान गरिने भएकाे छ।

यही माघ १० गते विहीवार कीर्तिपुर स्थित सिनेप्लेक्स हलमा विशेष कार्यक्रम गरेर प्रमाणपत्र दिइने भएकाे छ। प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता हुनेपनि आयाेजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु