उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

उपाध्यक्ष आचार्यलाई पूर्व उपाध्यक्षको बधाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार १७:४९

काठमाडौं, माघ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्व उपाध्यक्षले बुधबार बधाई दिएका छन् ।
पूर्व उपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी उपाध्यक्ष आचार्यलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए । भेटका अवसरमा उनीहरुबीच खेलकुदको समसामायिक विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु